हितोपदेश ११:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० टेढो मन भएको मानिसलाई यहोवा घृणा गर्नुहुन्छ+ तर जसको चाल निर्दोष छ, उसलाई उहाँ मन पराउनुहुन्छ।+ जकरिया ८:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ मनमनै एकअर्काविरुद्ध षड्यन्त्र नरच्नू+ र झूटो शपथ नखानू+ किनकि यी कुराहरूलाई म घृणा गर्छु,’+ यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ।” मलाकि २:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ किनकि म सम्बन्धविच्छेदलाई घृणा गर्छु,”*+ इस्राएलका परमेश्वर यहोवा भन्नुहुन्छ, “अनि हिंसा गर्नेलाई* पनि घृणा गर्छु,” सेनाहरूका यहोवा भन्नुहुन्छ। “आफ्नो मनलाई बरालिन नदेओ अनि तिमीहरूले धोका नदेओ।+
१७ मनमनै एकअर्काविरुद्ध षड्यन्त्र नरच्नू+ र झूटो शपथ नखानू+ किनकि यी कुराहरूलाई म घृणा गर्छु,’+ यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ।”
१६ किनकि म सम्बन्धविच्छेदलाई घृणा गर्छु,”*+ इस्राएलका परमेश्वर यहोवा भन्नुहुन्छ, “अनि हिंसा गर्नेलाई* पनि घृणा गर्छु,” सेनाहरूका यहोवा भन्नुहुन्छ। “आफ्नो मनलाई बरालिन नदेओ अनि तिमीहरूले धोका नदेओ।+