प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश २९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ बुद्धिलाई प्रेम गर्ने मानिसले आफ्नो बुबालाई खुसी बनाउँछ+

      तर वेश्‍याहरूसित सङ्‌गत गर्नेले धनसम्पत्ति उडाउँछ।+

  • लुका १५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि सुँगुरले खाने कोसा भए पनि खान पाए हुन्थ्यो भनेर ऊ सोच्थ्यो तर कसैले उसलाई केही दिँदैनथ्यो।

  • लुका १५:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तर वेश्‍याहरूसित बरालिएर तपाईँको सम्पत्ति उडाउने तपाईँको यो छोरा आउनेबित्तिकै तपाईँले उसको लागि मोटोघाटो बाछो काट्‌न लगाउनुभयो।’

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने