-
प्रस्थान २२:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ “कुनै मानिसले गोरु वा भेडा चोरेर त्यसलाई माऱ्यो वा बेच्यो भने त्यसको क्षतिपूर्तिस्वरूप उसले एउटा गोरुको सट्टा पाँच वटा गोरु र एउटा भेडाको सट्टा चार वटा भेडा देओस्।+
-
-
प्रस्थान २२:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ चोरेको जनावर ऊसँग जिउँदै भेटिएमा चाहे त्यो गोरु, गधा वा भेडा नै किन नहोस्, उसले त्यसको दोबर क्षतिपूर्ति तिर्नुपर्छ।
-