-
भजन ११९:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ मलाई समझ दिनुहोस्
ताकि म तपाईँको व्यवस्था पालन गर्न सकूँ
अनि आफ्नो सारा हृदयले त्यसमा लागिरहन सकूँ।
-
-
भजन ११९:१००पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१०० म बूढापाकाहरूभन्दा समझदार छु
किनकि म तपाईँका आदेशहरू पालन गर्छु।
-