प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २:२२-२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ एलि साह्रै वृद्ध भइसकेका थिए। आफ्ना छोराहरूले इस्राएलीहरूलाई के-कस्तो व्यवहार गरिरहेका छन्‌ भनेर तिनले सुनेका थिए।+ साथै भेट हुने पालको* प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसित तिनीहरूले यौनसम्बन्ध राख्छन्‌ भनेर पनि तिनलाई थाह थियो।+ २३ तिनी छोराहरूलाई यसो भन्थे: “तिमीहरू किन यस्तो काम गरिरहन्छौ? तिमीहरूले गरेको नराम्रो कामबारे सबै मानिसले कुरा गरिरहेको म सुन्दै छु। २४ त्यसो नगर छोराहरू, यहोवा परमेश्‍वरका जनहरूमाझ तिमीहरूबारे जे-जस्तो कुरा फैलिरहेको छ, त्यो राम्रो होइन। २५ कुनै मानिसले अर्को मानिसविरुद्ध पाप गऱ्‍यो भने कसैले उसको लागि यहोवा परमेश्‍वरसित बिन्ती गरिदिन सक्छ।* तर कुनै मानिसले यहोवा परमेश्‍वरविरुद्ध पाप गऱ्‍यो भने+ उसको लागि कसले प्रार्थना गरिदिन सक्छ र?” तैपनि एलिका छोराहरूले तिनको कुरा मान्दैनथे र यहोवा परमेश्‍वरले तिनीहरूलाई मार्ने निश्‍चय गरिसक्नुभएको थियो।+

  • हितोपदेश ९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ जसले गिल्ला गर्नेलाई सुधार्छ, ऊ आफै लज्जित हुनेछ;+

      जसले दुष्टलाई हप्काउँछ, ऊ आफैले चोट पाउनेछ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने