हितोपदेश १९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ गरिबलाई उसका सबै दाजुभाइले हेला गर्छन्,+ उसका साथीहरूले त झनै घिन गर्छन्!+ तिनीहरूको पछिपछि लाग्दै बिन्तीभाउ गरे पनि कसैले उसको कुरा सुन्दैन।
७ गरिबलाई उसका सबै दाजुभाइले हेला गर्छन्,+ उसका साथीहरूले त झनै घिन गर्छन्!+ तिनीहरूको पछिपछि लाग्दै बिन्तीभाउ गरे पनि कसैले उसको कुरा सुन्दैन।