-
लेवी २६:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ “‘तर तिमीहरू मविरुद्ध चलिरह्यौ र मेरो कुरा सुन्न इन्कार गरिरह्यौ भने म तिमीहरूको पापको लागि सात गुणा बढी दण्ड दिनेछु।
-
-
हितोपदेश १:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ गलत बाटोमा हिँड्ने अनुभवहीनहरूको पतन हुनेछ;
आफ्नो लापर्बाहीले गर्दा मूर्खहरूको विनाश हुनेछ।
-