प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ जसले गिल्ला गर्नेलाई सुधार्छ, ऊ आफै लज्जित हुनेछ;+

      जसले दुष्टलाई हप्काउँछ, ऊ आफैले चोट पाउनेछ।

  • युहन्‍ना ३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० जसले खराब कामहरू गरिरहन्छ, उसले ज्योतिलाई घृणा गर्छ र आफ्ना कामहरू पर्दाफास नहोऊन्‌ भनेर ज्योतिमा आउँदैन।

  • युहन्‍ना ७:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ संसारले तिमीहरूलाई घृणा गर्ने कुनै कारण छैन तर मलाई भने घृणा गर्छ किनकि त्यसका कामहरू दुष्ट छन्‌ भनी म साक्षी दिन्छु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने