प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश २६:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ धारिलो हतियार चलाएर र काँड हानेर अरूको ज्यान लिने बौलाहा मानिस

      १९ अनि आफ्नो छिमेकीलाई झुक्क्याउने र “ए, मैले त ठट्टा पो गरेको!” भन्‍ने मानिस उस्तै हो।+

  • उपदेशक ७:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ बुद्धिमान्‌ मानिसले शोक परेको घरमा गएर जीवन र मृत्युबारे गहिरिएर सोच्छ तर मूर्खले भने मोजमस्तीबारे मात्रै सोच्छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने