-
१ समुएल २५:३२, ३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ तब दाउदले अबिगेललाई भने: “इस्राएलका परमेश्वर यहोवाको जय होस्, जसले आज तिमीलाई मकहाँ पठाउनुभयो! ३३ यस्तो समझदारी देखाएकोमा परमेश्वरले तिमीलाई आशिष् देऊन्! आज मलाई रक्तदोषी हुनदेखि+ र बदला लिन आफ्नो हात उठाउनदेखि रोकेकोमा तिमीलाई आशिष् मिलोस्।
-
-
हितोपदेश २५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ ठीक बेलामा ठीक कुरा भन्नु
चाँदीको भाँडोमा सुनका स्याउ राख्नुजस्तै हो।+
-