-
हितोपदेश १३:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ अनुशासनलाई बेवास्ता गर्ने मानिसलाई गरिबीले छोप्छ र ऊ लाजमा पर्छ
तर सुधार स्विकार्ने मानिसले प्रशंसा पाउँछ।+
-
-
मत्ति ७:२४, २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ “त्यसकारण मेरा यी कुरा सुन्ने र पालन गर्ने सबै जना चट्टानमाथि आफ्नो घर बनाउने बुद्धिमान् मानिसजस्तै हुन्।+ २५ घनघोर पानी पऱ्यो, बाढी आयो, बतास चल्यो र घरलाई बेसरी हान्यो तैपनि त्यो ढलेन किनकि त्यो घर चट्टानमाथि बसालिएको थियो।
-