-
नहेम्याह ५:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ मैले उनीहरूलाई यसो भनेँ: “हाम्रा यहुदी दाजुभाइ अरू राष्ट्रहरूमा बेचिएका थिए। तर हामीले सक्दो गऱ्यौँ अनि तिनीहरूलाई छुटाएर ल्यायौँ। तर अब तपाईँहरू आफ्नै दाजुभाइलाई बेच्दै हुनुहुन्छ।+ तिनीहरूलाई तपाईँहरूको हातबाट छुटाउन के हामीले तपाईँहरूलाई पनि दाम तिर्नुपऱ्यो?” यो सुनेर उनीहरूले केही बोल्नै सकेनन्। ९ तब मैले भनेँ: “तपाईँहरू जे गर्दै हुनुहुन्छ, त्यो ठीक छैन। तपाईँहरूले त हाम्रा परमेश्वरको डर मान्नुपर्ने हो+ ताकि अरू राष्ट्रहरू, हाम्रा शत्रुहरूले हाम्रो निन्दा गर्ने कुनै कारण नपाऊन्।
-