-
भजन ७२:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७२ हे परमेश्वर, राजालाई तपाईँको न्यायबारे बताउनुहोस्,
राजाको छोरालाई तपाईँको धार्मिकताबारे सिकाउनुहोस्।+
-
-
भजन ७२:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तिनले अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्,
तिनको दृष्टिमा तिनीहरूको रगत अनमोल हुनेछ।
-