लेवी १९:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ तिमीहरूले ठीक-ठीक तराजु र ढक अनि ठीक-ठीक नापतौल* प्रयोग गर्नू।+ म तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउने तिमीहरूका परमेश्वर यहोवा हुँ। हितोपदेश ११:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ गलत* तराजुलाई यहोवा घृणा गर्नुहुन्छ तर सही नापतौलदेखि* उहाँ खुसी हुनुहुन्छ।+
३६ तिमीहरूले ठीक-ठीक तराजु र ढक अनि ठीक-ठीक नापतौल* प्रयोग गर्नू।+ म तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउने तिमीहरूका परमेश्वर यहोवा हुँ।