लुका ४:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तिनीहरू सबैले उहाँको तारिफ गरे र उहाँले बोल्नुभएका मनमोहक वचन+ सुनेर तिनीहरू छक्क परे अनि यसो भन्न थाले: “के यिनी युसुफका छोरा होइनन् र?”+ कलस्सी ४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद
२२ तिनीहरू सबैले उहाँको तारिफ गरे र उहाँले बोल्नुभएका मनमोहक वचन+ सुनेर तिनीहरू छक्क परे अनि यसो भन्न थाले: “के यिनी युसुफका छोरा होइनन् र?”+