-
हितोपदेश २३:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ किनकि जँड्याहा र घिचुवा कङ्गाल हुनेछ+
अनि निद्राले थाङ्ने बनाइदिन्छ।
-
-
हितोपदेश २४:३३, ३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ एकछिनको सुताइले, एकछिनको झुलाइले
र हात बाँधेर एकछिनको बसाइले
३४ गरिबीले तिमीलाई डाँकुले झैँ आक्रमण गर्नेछ;
अभावले तिमीलाई हतियारधारीले झैँ हमला गर्नेछ।+
-
-
२ थिस्सलोनिकी ३:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० भनौँ भने तिमीहरूसित छँदा हामी तिमीहरूलाई यस्तो आदेश दिने गर्थ्यौँ: “काम गर्न नचाहनेले खाँदा पनि नखाओस्।”+
-