हितोपदेश १०:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ समझदार मानिसको बोली बुद्धिले भरिएको हुन्छ+ तर मूर्ख* मानिसको पिठिउँमा छडी बजारिन्छ।+ हितोपदेश २६:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ घोडाको लागि कोर्रा, गधाको लागि लगाम+ अनि मूर्ख मानिसको पिठिउँको लागि छडी।+