१ राजा ७:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिनले ‘सिंहासनको भवन’* पनि बनाए,+ जहाँ बसेर तिनी न्याय गर्थे। त्यसलाई ‘न्याय-भवन’ पनि भनिन्थ्यो।+ त्यस भवनको भित्रपट्टि भुईँदेखि छतसम्म देवदारका फल्याकहरू बिछ्याइएका थिए।
७ तिनले ‘सिंहासनको भवन’* पनि बनाए,+ जहाँ बसेर तिनी न्याय गर्थे। त्यसलाई ‘न्याय-भवन’ पनि भनिन्थ्यो।+ त्यस भवनको भित्रपट्टि भुईँदेखि छतसम्म देवदारका फल्याकहरू बिछ्याइएका थिए।