प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ बदला लिने र सजाय दिने काम मेरो हो,+

      तोकिएको समय आएपछि तिनीहरूको खुट्टा चिप्लनेछ+

      किनकि तिनीहरूको विनाशको दिन नजिकै छ

      तिनीहरूको चाँडै सर्वनाश हुनेछ।’

  • हितोपदेश २४:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ यसो नभन्‍नू, “उसले मलाई जसो गऱ्‍यो, म पनि उसलाई त्यसै गर्नेछु;

      म ऊसित बदला लिनेछु।”*+

  • मत्ति ५:३८, ३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘आँखाको साटो आँखा र दाँतको साटो दाँत।’+ ३९ तर म तिमीहरूलाई भन्छु: दुष्टको प्रतिकार नगर तर जसले तिम्रो दाहिने गाला चड्‌काउँछ, उसलाई अर्को गाला पनि थापिदेओ।+

  • रोमी १२:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ कसैलाई पनि खराबीको बदला खराबी नगर।+ सबै मानिसले जुन कुरालाई असल ठान्छन्‌, त्यही गर।

  • रोमी १२:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ प्रियहरू हो, बदला नलेओ बरु परमेश्‍वरको क्रोधलाई ठाउँ देओ+ किनकि यस्तो लेखिएको छ: “‘बदला लिने काम मेरो हो; म साटो फेर्नेछु,’ यहोवा* परमेश्‍वर भन्‍नुहुन्छ।”+

  • १ थिस्सलोनिकी ५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यो याद राख कि तिमीहरूमध्ये कसैले अरूलाई खराबीको बदला खराबी नगर+ बरु तिमीहरू सधैँ एकअर्काको अनि अरू सबैको भलो हुने काम गर।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने