हितोपदेश १३:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ आफ्नो छोरालाई घृणा गर्ने बुबाले उसलाई अनुशासन दिँदैन*+ तर छोरालाई माया गर्ने बुबा उसलाई अनुशासन दिन पछि हट्दैन।*+ हितोपदेश १९:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ छोरा सुध्रिने आशा छँदै उसलाई अनुशासन देऊ;+ तब तिमीलाई उसको मृत्युको दोष लाग्नेछैन।+
२४ आफ्नो छोरालाई घृणा गर्ने बुबाले उसलाई अनुशासन दिँदैन*+ तर छोरालाई माया गर्ने बुबा उसलाई अनुशासन दिन पछि हट्दैन।*+