प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ७:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० एउटी आइमाई त्यस केटालाई भेट्‌न आई;

      उसको लुगा वेश्‍याको जस्तो छ,+ उसको हृदय धुर्त्याइँले भरिएको छ।

  • हितोपदेश ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ ऊ कहिले सडकमा त कहिले चोकमा हुन्छे;

      चोकका कुनाकाप्चामा ऊ ढुकेर बस्छे।+

  • उपदेशक ७:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तब मैले यो कुरा थाह पाएँ: मृत्युभन्दा पनि खतरनाक त त्यस्ती स्त्री हुँदी रहिछे, जो सिकारीको जालजस्तै हुन्छे, जसको हृदय माछा मार्ने जालजस्तै हुन्छ र जसका हातहरू कैदीहरूलाई बाँध्ने साङ्‌लाजस्तै हुन्छन्‌। साँचो परमेश्‍वरलाई खुसी पार्नेहरू त्यसको फन्दाबाट उम्कन्छन्‌+ तर पापीहरूलाई भने त्यसले आफ्नो जालमा फसाउँछे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने