प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश १४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ अहङ्‌कारी* मानिसले बुद्धि खोज्छ तैपनि भेट्टाउँदैन

      तर समझदार मानिसले सजिलै ज्ञान प्राप्त गर्छ।+

  • १ कोरिन्थी २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर शारीरिक सोचाइ राख्ने मानिसले परमेश्‍वरको पवित्र शक्‍तिबाट आउने कुराहरू स्विकार्दैन किनकि ती कुराहरू उसको लागि मूर्खता हो अनि उसले ती बुझ्न सक्दैन किनभने ती कुराहरू आध्यात्मिक तरिकामा* जाँच्नु आवश्‍यक हुन्छ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने