प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका १४:८-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “कसैले तिमीलाई विवाहभोजमा निम्त्याउँदा अगाडि गएर सबैभन्दा मुख्य आसनमा नबस।+ सायद तिमीभन्दा पनि प्रतिष्ठित मानिसलाई त्यहाँ निम्त्याइएको हुन सक्छ। ९ अनि तिमीहरू दुवैलाई निम्त्याउने मानिस आएर तिमीलाई यसो भन्‍नेछ: ‘उहाँलाई यो ठाउँ छोडिदिनुहोस्‌।’ अनि तिमी लाजले भुतुक्क हुँदै सबैभन्दा पछाडि गएर बस्नुपर्नेछ। १० बरु तिमीले निम्तो पाउँदा गएर सबैभन्दा पछाडि बस अनि तिमीलाई निम्तो दिने मानिस आएर तिमीलाई भन्‍नेछ: ‘मित्र, गएर अगाडि बस्नुहोस्‌।’ तब त्यहाँ भएका सबै पाहुनाको अगाडि तिम्रो इज्जत हुनेछ।+

  • १ पत्रुस ५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसैगरि हे युवाहरू हो, आफूभन्दा पाकाहरूको* अधीनमा बस।+ तर तिमीहरू सबै एकअर्कासित व्यवहार गर्दा नम्र होओ* किनकि परमेश्‍वरले अहङ्‌कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने