-
भजन १३७:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ हामीलाई कैदी बनाउनेहरूले हामीलाई त्यहाँ एउटा गीत गाउन भने,+
हाम्रो गिल्ला गर्नेहरूले मनोरञ्जन खोज्दै हामीलाई यसो भने:
“हाम्रो लागि सियोनको एउटा गीत गाओ।”
४ हामी कसरी विदेशी भूमिमा
यहोवाको गीत गाउन सक्छौँ र?
-