-
हितोपदेश २२:२४, २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ गरम मिजासको मानिससित सङ्गत नगर
अनि सानो कुरामा पनि जङ्गिने मानिससित नबस।
२५ नत्र त तिमीले उनीहरूको सिको गर्नेछौ
अनि आफै पासोमा पर्नेछौ।+
-