प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २१:२३-२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ त्यसपछि उहाँ मन्दिरमा पस्नुभयो र त्यहाँ सिकाइरहनुभएको बेला मुख्य पुजारीहरू र धर्मगुरुहरू आएर उहाँलाई सोधे: “तपाईँ कुन अख्तियारले यी सब गर्दै हुनुहुन्छ? तपाईँलाई कसले यस्तो अख्तियार दियो?”+ २४ येसुले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म पनि तिमीहरूलाई एउटा कुरा सोध्छु। तिमीहरूले मलाई त्यसको जवाफ दियौ भने म कुन अख्तियारले यी सब गर्दै छु, म पनि तिमीहरूलाई भन्छु: २५ युहन्‍नाले बप्तिस्मा गराउने अख्तियार कसबाट पाए? परमेश्‍वरबाट* कि मानिसहरूबाट?” तब तिनीहरू आपसमा यसो भन्दै तर्क गर्न थाले: “‘परमेश्‍वरबाट’ भनौँ भने ‘उसोभए तिमीहरूले किन ऊमाथि विश्‍वास गरेनौ त’ भनेर उसले सोध्नेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने