हितोपदेश १८:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ निन्दा गर्ने मानिसको बोली मीठो गाँसजस्तै* हो;+ त्यसलाई निलेपछि सलक्क पेटमा जान्छ।+