८ अनि यहोवाले सैतानलाई भन्नुभयो: “तैँले मेरो दास अय्युबलाई याद गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही छैन। ऊ निर्दोष र सत्यनिष्ठ छ;+ मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ।” ९ तब सैतानले यहोवालाई जवाफ दियो: “अय्युबले विनास्वार्थ तपाईँको डर मानेको हो र?+