-
दानिएल ४:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ त्यसैले हे महाराज, मेरो सल्लाह सुन्नुहोस्। पाप गर्न छोडेर जे सही छ, त्यही गर्नुहोस्। दुष्ट काम गर्न छोडेर गरिबहरूलाई दया देखाउनुहोस्। त्यसो गर्नुभयो भने हजुरका सुखका दिनहरू लम्बिन पनि सक्छन्।’”+
-