-
सपन्याह ३:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसका शासकहरू गर्जने सिंह हुन्।+
त्यसका न्यायकर्ताहरू बेलुकी निस्कने ब्वाँसा हुन्;
तिनीहरू बिहानसम्ममा एउटा हड्डी पनि बाँकी छोड्दैनन्।
-
-
मत्ति २:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ जब हेरोदले ज्योतिषीहरूले आफूलाई झुक्क्याएछन् भनी थाह पाए, तब तिनी रिसले आगो भए अनि आफ्ना चाकरहरूलाई यस्तो हुकुम दिए: ‘जाओ, बेतलेहेम सहर र त्यसवरिपरिका ठाउँहरूका दुई वर्ष र त्योभन्दा मुनिका सबै बालकलाई मार।’ तिनले ज्योतिषीहरूसित राम्ररी सोधपुछ गरेर पत्ता लगाएको समयको आधारमा यसो गर्न लगाएका थिए।+
-