-
१ थिस्सलोनिकी ५:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ जब तिनीहरूले “शान्ति र सुरक्षा!” भनिरहेका हुन्छन्, तब गर्भवती स्त्रीलाई अचानक बेथा लागेजस्तै तिनीहरूमाथि एक्कासि विनाश आइपर्नेछ+ र तिनीहरू कुनै हालतमा उम्कनेछैनन्।
-