-
लेवी १९:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “‘तिमीहरूले न्याय गर्दा त्यसलाई नबङ्ग्याउनू। कोही गरिब छ भन्दैमा तिमीहरूले उसको पक्ष लिई नहाल्नू अनि धनीको पक्ष पनि नलिनू।+ आफ्नो छिमेकीको न्याय ठीक तरिकामा गर्नू।
-
-
याकुब २:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ हे मेरा भाइ हो, के तिमीहरू एकातिर हाम्रा महिमित प्रभु येसु ख्रिष्टमाथि विश्वास गर्दै अर्कोतिर भेदभाव पनि गरिरहेका छौ?+
-