प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तब नातानले दाउदलाई भने: “त्यो मानिस तपाईँ नै हो! इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: ‘मैले तिमीलाई इस्राएलमाथि राजा अभिषेक गरेँ+ र तिमीलाई साउलको हातबाट जोगाएँ।+

  • २ समुएल १२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरेर तिमीले किन उहाँलाई* तुच्छ सम्झ्यौ? तिमीले हित्ती उरियाहलाई तरबारले माऱ्‍यौ!+ अनि अम्मोनीहरूको तरबारबाट उसलाई मारेपछि तिमीले उसकी पत्नीलाई आफ्नी पत्नी बनायौ।+

  • गलाती २:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तथापि जब केफास*+ एन्टिओक+ आए, तब तिनकै सामुन्‍ने मैले तिनको विरोध गरेँ किनकि तिनी दोषी थिए भन्‍ने कुरा प्रस्टै थियो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने