यर्मिया ५:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तिनीहरू मोटाएर चिल्ला-चिल्ला भएका छन्; तिनीहरूको दुष्ट्याइँ भरिएर पोखिएको छ। तिनीहरू मुद्दामामिलामा अनाथहरूको* पक्ष लिँदैनन्+ बरु आफ्नै सफलता खोज्छन्। अनि गरिबहरूलाई तिनीहरू न्याय दिँदैनन्।’”+
२८ तिनीहरू मोटाएर चिल्ला-चिल्ला भएका छन्; तिनीहरूको दुष्ट्याइँ भरिएर पोखिएको छ। तिनीहरू मुद्दामामिलामा अनाथहरूको* पक्ष लिँदैनन्+ बरु आफ्नै सफलता खोज्छन्। अनि गरिबहरूलाई तिनीहरू न्याय दिँदैनन्।’”+