भजन ७२:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद ७२ हे परमेश्वर, राजालाई तपाईँको न्यायबारे बताउनुहोस्,राजाको छोरालाई तपाईँको धार्मिकताबारे सिकाउनुहोस्।+ २ तिनी धार्मिकतासाथ तपाईँका मानिसहरूको पक्षमा खडा होऊन्।अनि तपाईँका पीडित जनहरूलाई न्याय दिलाऊन्।+
७२ हे परमेश्वर, राजालाई तपाईँको न्यायबारे बताउनुहोस्,राजाको छोरालाई तपाईँको धार्मिकताबारे सिकाउनुहोस्।+ २ तिनी धार्मिकतासाथ तपाईँका मानिसहरूको पक्षमा खडा होऊन्।अनि तपाईँका पीडित जनहरूलाई न्याय दिलाऊन्।+