हितोपदेश १४:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ समझदार मानिस हतपती रिसाउँदैन+ तर मूर्खले आफ्नो रिस देखाइहाल्छ।+ हितोपदेश २१:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ मेहनती मानिसले बनाएको योजना सफल हुन्छ+ तर हतार गर्ने मानिसहरू कङ्गाल हुन्छन्।+