प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एस्तर ६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ हामान भित्र आएपछि राजाले तिनलाई सोधे: “राजा जसलाई सम्मान दिन चाहन्छन्‌, उसको लागि के गर्नुपर्ला?” हामानले मनमनै सोचे: “राजाले मलाई बाहेक अरू कसलाई पो सम्मान दिन खोज्नुभएको होला र?”+

  • एस्तर ६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० हामानको कुरा सुन्‍नेबित्तिकै राजाले भने: “अब तुरुन्तै शाही पोसाक र घोडा लिएर जाऊ। अनि राजमहलको ढोकामा बसिरहेका यहुदी मोर्दकैको निम्ति ती सबै काम गर, जुन तिमीले भर्खरै भनेका थियौ। तिमीले भनेको एउटा कुरा पनि नछुटोस्‌।”

  • याकुब ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर उहाँले दिनुहुने असीम अनुग्रह त्यो झुकावभन्दा प्रबल छ। त्यसैले धर्मशास्त्र भन्छ: “परमेश्‍वरले अहङ्‌कारीहरूको विरोध गर्नुहुन्छ+ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने