२४ तब राजाले आदेश दिए र दानिएललाई दोष लगाउने मानिसहरूलाई सिंहको खोर भएको ठाउँमा ल्याइयो अनि तिनीहरूका छोराछोरी र पत्नीहरूसमेत सबैलाई सिंहको खोरमा फ्याँकियो। तिनीहरू खोरको पिँधमा पुग्न नपाउँदै सिंहहरूले तिनीहरूलाई झम्टे र सबै हड्डी कऱ्याककुरुक पारिदिए।+