हितोपदेश १३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० अहङ्कारले झगडा निम्त्याउँछ+ तर बुद्धिमान् मानिसले सरसल्लाह गर्छ।+ याकुब ५:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० भाइहरू हो, यहोवा* परमेश्वरको नाममा बोल्ने भविष्यवक्ताहरूले+ भोगेको कष्ट+ र उनीहरूले देखाएको धैर्यलाई+ नमुनाको रूपमा लेओ। १ पत्रुस ५:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसैगरि हे युवाहरू हो, आफूभन्दा पाकाहरूको* अधीनमा बस।+ तर तिमीहरू सबै एकअर्कासित व्यवहार गर्दा नम्र होओ* किनकि परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।+
१० भाइहरू हो, यहोवा* परमेश्वरको नाममा बोल्ने भविष्यवक्ताहरूले+ भोगेको कष्ट+ र उनीहरूले देखाएको धैर्यलाई+ नमुनाको रूपमा लेओ।
५ त्यसैगरि हे युवाहरू हो, आफूभन्दा पाकाहरूको* अधीनमा बस।+ तर तिमीहरू सबै एकअर्कासित व्यवहार गर्दा नम्र होओ* किनकि परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।+