-
उत्पत्ति ४:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तर कयिन र तिनको भेटी भने स्विकार्नुभएन। त्यसैले कयिन रिसले चूर भए र तिनले अँध्यारो मुख लगाए।
-
-
एस्तर ५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यो दिन हामान फुरुङ्ङ परेर भोजबाट फर्किरहेका थिए। तर जब तिनले महलको ढोकामा मोर्दकैलाई देखे, तब तिनी रिसले आगो भए किनकि मोर्दकै तिनलाई देखेर न उभिए न त डराए।+
-
-
हितोपदेश १४:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ झट्टै रिसाउने मानिसले मूर्ख काम गर्छ+
तर सोच्ने क्षमता चलाउने मानिस घृणाको पात्र हुन्छ।
-