-
यसैया ६५:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिनीहरू भन्छन्, ‘टाढै बस, मेरो नजिक नआओ
किनकि म तिमीहरूभन्दा पवित्र छु।’*
तिनीहरू मेरो नाकमा धूँवाजस्ता छन्
र दिनभरि बलिरहने आगोजस्ता छन्।
-
-
मत्ति ६:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ “मानिसहरूले देखून् भनेर उनीहरूको अगाडि धर्मकर्म गर्नदेखि होसियार होओ+ नत्र त स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ।
-