-
उपदेशक २:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ अनि मैले मनमनै भनेँ: “मूर्खलाई जे हुन्छ, त्यो मलाई पनि हुन्छ।”+ त्यसोभए धेरै बुद्धिमान् भएर मलाई के नै फाइदा भयो र? त्यसैले मलाई यो पनि व्यर्थ नै रहेछ भन्ने लाग्यो।
-
-
उपदेशक १२:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तर हे मेरो छोरो, यीबाहेक अरू कुरामा ध्यान नदेऊ किनकि पुस्तकहरू लेख्ने कामको अन्त कहिल्यै हुँदैन र तिनको धेरै अध्ययन गर्नेले आफैलाई थकाउँछ।+
-