-
रोमी १३:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसैले त्यस क्रोधको कारण मात्र होइन तर आफ्नो अन्तस्करणको खातिर पनि तिमीहरू अधीनमा बस्नु आवश्यक छ।+
-
-
१ पत्रुस ३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ हुन पनि तिमीहरू असल काम गर्नमा जोसिला भयौ भने कसले तिमीहरूलाई हानि पुऱ्याउँछ र?+
-