-
भजन ३४:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ हे यहोवाका सबै पवित्र जन हो, उहाँको भय मान
किनकि उहाँको भय मान्नेहरूलाई केही कुराको अभाव हुँदैन।+
-
-
भजन १०३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ जसरी बुबाले आफ्नो छोरामाथि कृपा देखाउँछ,
त्यसैगरि उहाँले आफ्नो भय मान्नेहरूमाथि कृपा देखाउनुभएको छ।+
-
-
यसैया ३:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० असल मानिसहरूलाई उनीहरूको भलो हुनेछ भनेर बताऊ।
उनीहरूले आफ्नो कामको इनाम पाउनेछन्।+
-