प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ उहाँ आफ्ना मानिसहरूलाई माया गर्नुहुन्थ्यो;+

      हे परमेश्‍वर! सबै पवित्र जन तपाईँकै हातमा छन्‌।+

      तिनीहरू तपाईँकै चरणमा बसे+

      अनि तिनीहरूले तपाईँको वचन सुन्‍न थाले।+

  • १ समुएल २:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ आफ्ना वफादार सेवकहरूको पाइलालाई उहाँले रक्षा गर्नुहुन्छ+

      तर दुष्टहरू भने अन्धकारमा नाश गरिनेछन्‌+

      किनकि आफ्नो शक्‍तिले मात्र मानिस विजयी हुन सक्दैन।+

  • भजन ३७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ आफ्नो मार्ग यहोवालाई सुम्पिदेऊ;+

      उहाँमै भर पर अनि उहाँले तिम्रो निम्ति कदम चाल्नुहुनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने