-
हिब्रू १२:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तिमीहरू असाध्यै होसियार बस ताकि परमेश्वरको असीम अनुग्रह पाउनदेखि कोही पनि नचुकोस् अनि कुनै विषालु जरा उम्रेर समस्या खडा गर्न र धेरै जनालाई अशुद्ध बनाउन नपाओस्।+
-