-
उपदेशक ३:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसैले मैले मनमनै यसो भनेँ: “साँचो परमेश्वरले धर्मी र दुष्ट दुवैको इन्साफ गर्नुहुनेछ।+ किनकि सबै कुराको लागि उचित समय छ।”
-
-
उपदेशक १२:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ किनकि साँचो परमेश्वरले मानिसका सबै कामलाई, हो, गुप्तमा गरेको कामलाई समेत नियाल्नुहुन्छ र ती सही हुन् कि गलत भनेर छुट्ट्याउनुहुन्छ।+
-
-
रोमी २:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ उहाँले हरेकलाई उसको कामअनुसारको प्रतिफल दिनुहुनेछ:+
-