-
२ तिमोथि २:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ त्यसैले युवावस्थामा उत्पन्न हुने इच्छाहरूदेखि भाग र स्वच्छ हृदयले प्रभुलाई पुकार्ने मानिसहरूसँगै तिमी पनि धार्मिकता,* विश्वास, प्रेम र शान्तिको पछि लाग।
-