-
हितोपदेश १७:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ बुद्धि समझदार मानिसको आँखैअगाडि हुन्छ
तर मूर्खको आँखा भने यताउता डुलिरहन्छ।+
-
-
युहन्ना ३:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ अब यस आधारमा न्याय हुन्छ: संसारमा ज्योति आएको छ+ तर मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कामहरू दुष्ट थिए।
-