भजन ७८:६९ पवित्र बाइबल नयाँ संसार अनुवाद ६९ उहाँले आफ्नो पवित्र स्थानलाई* चिरस्थायी स्वर्गजस्तै,+कहिल्यै नडगमगाउनेगरि बसाल्नुभएको पृथ्वीजस्तै+ बनाउनुभयो। भजन १०४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद भजन ११९:९० पवित्र बाइबल नयाँ संसार अनुवाद ९० तपाईँको वफादारी पुस्तौँपुस्तासम्म रहन्छ।+तपाईँले पृथ्वीलाई बलियोगरि बसाल्नुभएको छ; त्यसैले त्यो अडिग छ।+
६९ उहाँले आफ्नो पवित्र स्थानलाई* चिरस्थायी स्वर्गजस्तै,+कहिल्यै नडगमगाउनेगरि बसाल्नुभएको पृथ्वीजस्तै+ बनाउनुभयो।
९० तपाईँको वफादारी पुस्तौँपुस्तासम्म रहन्छ।+तपाईँले पृथ्वीलाई बलियोगरि बसाल्नुभएको छ; त्यसैले त्यो अडिग छ।+